सामान्य प्रशासन मन्त्रालयद्वारा बेरुजु फर्छ्योट, कार्ययोजना र मार्गदर्शन सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामान्य प्रशासन मन्त्रालयद्वारा बेरुजु फर्छ्योट, कार्ययोजना र मार्गदर्शन सार्वजनिक


३० श्रावण २०७६, बिहिबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेरुजु फर्छ्योट, कार्ययोजना र मार्गदर्शन सार्वजनिक गरेको छ ।

आर्थिक कारोबार गर्दा विधि सम्मत तवरबाट खर्च हुनु अनिवार्य आवश्यकता रहेको भन्दै मन्त्रालयले मातहतका निकायहरूलाई विस्तृत कार्ययोजना लागू गर्न परिपत्र गरेको हो ।

हेर्नुहोस् परिपत्र

Tags :
प्रतिक्रिया दिनुहोस