८८३८ जना अनमीको वरिष्ठता सूची सार्वजनिक(नामावलीसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

८८३८ जना अनमीको वरिष्ठता सूची सार्वजनिक(नामावलीसहित)


प्रशासन विशेष ब्युरो

११ फाल्गुन २०७५, शनिबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनमी चार, पाँच र छ तहको वरिष्ठता सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले समायोजन प्रयोजनका लागि निजामती किताबखानाकाबाट प्राप्त कर्मचारी विवरणमा आधारीत ८८३८ जना अनमीको ज्येष्ठताको सूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची

 

Tags :
प्रतिक्रिया दिनुहोस