२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजनको पत्र प्राप्त नहुन्जेल खटिएकै कार्यालयबाट सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

अ+ अ-

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई पत्र प्राप्त नहुँदासम्म खटिएकै कार्यालयमा कार्यरत रहन अनुरोध गरेको छ।

मन्त्रालयले एक सूचना प्रकाशित गर्दै सामान्य प्रशासन मन्त्रालयबाट समायोजन भई आएको सूची अद्यावधिक गर्ने काम भइरहेकोले सबै स्वास्थ्यकर्मीहरुलार्य आफू खटिएको कार्यालय तथा जिम्मेवारीमा धैर्यताका साथ सेवा प्रवाहमा खटिरहन भनेको हो ।

सूचनामा भनिएको छ सम्बन्धित विभागीय प्रमुख, निर्देशक, कार्यालय प्रमुखहरूलाई पनि समायोजनको पत्र प्राप्त नहुँदासम्म आफू मातहतका कर्मचारीलाई आफू खटिएकै कार्यालयबाट सेवा प्रवाह सुचारु गर्न/गराउन पनि सूचित गरिन्छ ।

समायोजन सम्बन्धमा कसैको बहकाऊ र भ्रममा नपरी सेवारत रहन समेत अनुरोध गरिएको छ।

करिब सबै सेवा समूहका कर्मचारीको समायोजन प्रक्रिया सकिइसक्दा पनि स्वास्थ्यमा अझै कहिले टुंगिने भन्नेबारे यसै भन्न नसकिने अवस्था छ । मन्त्रालयले यो सूचना जारी गरिरहँदा कतिपय कर्मचारीलाई अन्यायपूर्वक पेलानमा पारिरहेको गुनासो गर्ने कर्मचारीको सङ्ख्या पनि ठुलै छ ।

हेर्नुुस् विज्ञप्ति