स्थानीय तहलाई सामान्य प्रशासनका ३१ बुँदे निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीय तहलाई सामान्य प्रशासनका ३१ बुँदे निर्देशन


प्रशासन विशेष ब्युरो

१८ माघ २०७५, शुक्रबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले उठाउने करबारे ३१ बुँदे निर्देशन जारी गरेको छ ।

कुन कुन कर उठाउने र के के मा नउठाउने भन्नेसहित बिहीबार दिइएको निर्देशनमा कानुन सङ्गत, व्यवहारिक र न्यायोचित रूपमा कर निर्धारण गर्न तथा व्यवसायको प्रकृति र लगानीका आधारमा दर्ता र नवीकरणमा मात्रै शुल्क लिन भनिएको छ ।

हेर्नुहोस् निर्देशन

Tags :
प्रतिक्रिया दिनुहोस