समायोजन भएका प्रशासन सेवाका उपसचिवको सूची सार्वजनिक(विवरणसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

समायोजन भएका प्रशासन सेवाका उपसचिवको सूची सार्वजनिक(विवरणसहित)


प्रशासन विशेष ब्युरो

२४ माघ २०७५, बिहिबार


समायोजन

काठमाडौँ । कर्मचारी समायोजन अध्यादेश, २०७५ अनुशार समायोजन भएका उपसचिवहरूको विवरण सार्वजनिक गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार मन्त्रीस्तरीय निर्णय गरी प्रशासन सेवाका उपसचिवहरूको समायोजन गरिएको विवरण सार्वजनिक गरेको हो ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राज पत्रांकित द्वितीय श्रेणीका ८ सय ४८ जना उपसचिवहरूमध्ये ८ जनाले प्रदेश रोजेका छन् भने ४ जनाले स्थानीय तह रोजेका छन् ।

हेर्नुहोस् विवरण

र यो पनि,

उपसचिवलाई सरकारको सुविधा : आफ्नो समायोजन पत्र आफैले प्रिन्ट गर्ने !

उपसचिवले आज समायोजन पत्र पाउने

दिनभरि कुर्दा पनि उपसचिवले प्रिन्ट गर्न पाएनन् समायोजन पत्र !

किन रोकियो उपसचिवको समायोजन पत्र ? यस्तो छ कारण

सामान्यलाई समायोजन सकस : राजश्वका १४ उपसचिव बने टाउको दुखाई !

समायोजनका दुःख नि : उपसचिव छ, मुखिया देखाउँछ !

 

Tags :
प्रतिक्रिया दिनुहोस