१९ जना विविध सेवाका उप सचिवको समायोजन(नामावलीसहित) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१९ जना विविध सेवाका उप सचिवको समायोजन(नामावलीसहित)


प्रशासन विशेष ब्युरो

१३ फाल्गुन २०७५, सोमबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विविध सेवाका उप सचिवको समायोजन सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणीका १९ जना उप उपसचिवहरूको सूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस