स्थानीय तहका प्रशासकीय प्रमुख सरुवा अधिकार प्रदेशलाई दिने तयारी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गर्दै गरेको कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्डमा केही अधिकार प्रदेशलाई हस्तान्तरण गर्न प्रस्ताव गरिँदै छ । स्थानीय तहका प्रमुख प्रशासकीय प्रमुख सरुवाको अधिकार...