यमबुद्धको सालिक बनाउने निर्णयको स्वागतयोग्य : उपाध्यक्ष पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्याप गायक यमबुद्धको सालिक बनाउने काठमाडौँ महानगरपालिकाको निर्णयको स्वागत गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई...