नेकपा सचिवालय बैठकमा महासचिव पौडेलको बर्थ डे सेलिब्रेसन, काटियो केक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा सचिवालय बैठकमा महासचिव पौडेलको बर्थ डे सेलिब्रेसन, काटियो केक


१६ मंसिर २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठक सुरु गर्नु अघि महासचिव पौडेलको आज पर्न गएको ६२ औँ जन्मदिनको अवसरमा केक काटेर मनाइएको थियो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए ।

त्यस अवसरमा पार्टी उपाध्यक्ष बामदेव गौतमसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र वरिष्ठ नेताहरूले केक काटेर खुवाई सफल जिवनका साथै १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्दै जानुहोला भनी शुभकामना दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस