अर्थमन्त्री पौडेलद्धारा पदभार ग्रहण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्थमन्त्री पौडेलद्धारा पदभार ग्रहण


२९ आश्विन २०७७, बिहिबार


काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएपछि उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस