मिटरब्याजी पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि छलफल
काठमाडौँ । प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा सांसदहरूबाट वित्तीय पहुँचमा सहजा बढाउँदै मिटरब्याज पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी कानुन बनाउन माग गरिएको छ । राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा...