राष्ट्रियसभाबाट तीनवटा विधेयक पारित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभाबाट तीनवटा विधेयक पारित


३० भाद्र २०७९, बिहिबार


राष्ट्रियसभा

काठमाडौं । राष्ट्रियसभा बैठकबाट तीनवटा विधेयक पारित भएका छन् । 

बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बिमा विधेयक २०७५ र सार्वजनिक

ऋण व्यवस्थापन विधेयक, २०७६ लाई पारित गरेको हो ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ ३१ गते शुक्रबार १२ः५९ बजे बस्ने छ।

Tags :
प्रतिक्रिया दिनुहोस