सांसद भागेपछि रोकियो पास हुनै लागेको विधेयक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसद भागेपछि रोकियो पास हुनै लागेको विधेयक


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभा बैठकको सुरुवातमा सभाहलमा उल्लेख्य सांसदहरु थिए । तर बैठकको अन्त्यतिर विधेयक पारित हुने क्रममा गणपूरक संख्या नै नपुगेपछि पारित हुन ठिक्क बेला भएको विधेयक रोकिन पुग्यो ।

विधेयक पारित गर्न चाहिने कम्तिमा ६९ जना सांसद सभामा नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन २९ गते आइतबारसम्मका लागि बैठक स्थगितको घोषणा गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस