वाग्मती प्रदेशसभा : विभूषणसम्बन्धी विधेयक प्रमाणीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाग्मती प्रदेशसभा : विभूषणसम्बन्धी विधेयक प्रमाणीकरण


१० श्रावण २०७९, मंगलबार


मकवानपुर । वाग्मती प्रदेशसभाका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट सोमबार पारित भई आएको प्रदेश विभूषणसम्बन्धी ऐन, २०७९ लाई आज यहाँ प्रमाणीकरण गरेका छन् ।

शर्माले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रमाणीकरण रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस