राष्ट्रपतिद्वारा १३ विधेयक प्रमाणीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिद्वारा १३ विधेयक प्रमाणीकरण


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न १३ विधेयक प्रमाणीकरण गरेकी छिन् ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएका विभिन्न १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेकी हुन् । 

विज्ञप्ति !

Tags :
प्रतिक्रिया दिनुहोस