राष्ट्रियसभामा नेपाल विश्वविद्यालय विधेयकको प्रतिवेदन पेस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रियसभामा नेपाल विश्वविद्यालय विधेयकको प्रतिवेदन पेस


१० असार २०८०, आइतबार


काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेकी छन् ।

राष्ट्रियसभाको २०७९ माघ १३ गते बसेको बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि दफावार छलफलका लागि विधेयक समितिमा पठाइएको थियो ।

विधेयकबारे सम्बन्धित निकायसँगको पटक(पटक छलफलपछि केही संशोधनका सुझाव समिति प्रतिवेदन दिइएको सभापति राईले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस