तीनै जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ । डा. युवराज खतिवडासहित तीन जना प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ...