राजधानी सारेर सङ्घीयता कार्यान्वयन गर्यौँ : मुख्यमन्त्री केसी
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको बताएका छन् । उनले प्रदेश सभाको दुई तिहाइ मतले तोकेको देउखुरीस्थित स्थायी राजधानीमा प्रदेशका संरचना...