हुम्ला प्रदेश-२ मा मुख्यमन्त्री शाही विजयी  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हुम्ला प्रदेश-२ मा मुख्यमन्त्री शाही विजयी 


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत हुम्ला (२)बाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही विजयी भएका छन् । मुख्यमन्त्री शाहीले चार हजार ७७ मतको अन्तरमा जित हात पारेका हुन् । 

उनले सात हजार ५६ मत ल्याए भने निकटतम प्रतिस्पर्धी एमालेका छक्कबहादुर लामाले दुई हजार ९७९ मत ल्याए । यहाँ १० हजार ३ सय १४ खसेकोमा राप्रपाका नैनसिह रावतले ९८ मत ल्याए । राप्रपा नेपालका सुमन रावत २१ ल्याए भने जसपाका बलिराज शाहीले ४१ प्राप्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस