मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा हुने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सीता र रामको विवाह महोत्सवको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएका छन् । 

त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती आउने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस