प्रधानमन्त्रीलाई घमण्ड नगर्न माधव नेपालको चेतावनी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेशमा सरकारमा पार्टीलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएका छन् । बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले एकलौटी गरेकोमा चित्त दुखेको...