ओली र नेपाललाई मिलाउन विष्णु रिजालको १४ बुँदे स्मरणपत्र
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालसँग मिल्न आग्रह गर्दै १४ बुँदे स्मरण पत्र बुझाएका छन् । रिजालले बुधवार अध्यक्ष...