नेपाल समूहले गर्‍यो अखिल फोर्स गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल समूहले गर्‍यो अखिल फोर्स गठन


३१ असार २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन् । तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको हो ।

अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई काउण्टर दिन अखिल फोर्स गठन गरिएको हो ।

अखिल फोर्सले शैक्षिक क्षेत्रमा हुने बेथिति विरुद्ध लड्नुका साथै नेताहरुको सुरक्षामा खटिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस