एमालेको नेपाल समूह छलफलमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेको नेपाल समूह छलफलमा


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

एक नेताका अनुसार डल्लुमा यो समूहको बैठक चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस