नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु


२२ श्रावण २०७८, शुक्रबार


काठमाडौँ। नेकपा एमाले माधवकुमार नेपाल खेमाको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बिहीबारबाट जारी बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्टिमा सुरु भएको हो ।

बैठकमा केन्द्रीय सदस्यहलाई आफ्नो धारणा राख्नका लागि ३ मिनेटको समय निर्धारण गरिएको छ । बैठक आज समापन गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

बैठकमा ७० जनाभन्दा बढी केन्द्रीय सदस्य सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस