नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु « प्रशासन
Logo ७ श्रावण २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक सुरु


२२ श्रावण २०७८, शुक्रबार


काठमाडौँ। नेकपा एमाले माधवकुमार नेपाल खेमाको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बिहीबारबाट जारी बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्टिमा सुरु भएको हो ।

बैठकमा केन्द्रीय सदस्यहलाई आफ्नो धारणा राख्नका लागि ३ मिनेटको समय निर्धारण गरिएको छ । बैठक आज समापन गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

बैठकमा ७० जनाभन्दा बढी केन्द्रीय सदस्य सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस