नेपाल पक्षका नेताहरू आन्तरिक छलफलका लागि कोटेश्वरमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल पक्षका नेताहरू आन्तरिक छलफलका लागि कोटेश्वरमा


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरू आन्तरिक छलफलका लागि निवास कोटेश्वर पुगेका छन्।

१० बुँदे सहमति कार्यान्वयन गराउने विषयमा छलफल गर्न कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू कोटेश्वर पुगेका हुन्।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि विश्वासको मत लिँदै छन् । देउवालाई विश्वासको मत दिने नदिने बारेमा पनि छलफलबाट निर्णय लिइने नेपाल निकट स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस