रावललाई भेट्न नेपाल टोखा पुगे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रावललाई भेट्न नेपाल टोखा पुगे


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनकै निवास टोखा पुगेका छन् ।

बुधबार (आज( आफूपक्षीय नेताहरुको स्थायी कमिटी बैठकमा रावल नआएपछि नेपाल उनलाई भेट्न उनकै निवास पुगेका हुन् ।

पार्टी एकताको दश बुँदे सहमति जुटाएको कार्यदलमा रावल नेता नेपाल तर्फका संयोजक थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट राजीनामा दिएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस