भुटानी शरणार्थीबारे भेटिएन बालकृष्ण खाँणको मोबाइलमा विवरण
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको शरणार्थीसँग सम्बन्धित विवरण नभेटिएको प्रहरीले जनाएको छ । खाँणको मोबाइलबाट रिकभर हुनसक्ने विवरणमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै...