भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ। भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौँ ल्याइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस