भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष मिया आज (बिहीबार) सिंहदवारबाटै पक्राउ परेका हुन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस