नेता रिजाल र मियाँलाई २ दिन हिरासतमा राखिने  « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नेता रिजाल र मियाँलाई २ दिन हिरासतमा राखिने 


४ जेष्ठ २०८०, बिहिबार


काठमाडैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार पक्राउ परेका भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाँलाई २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

बिहीबार दिउँसो शरणार्थी प्रकरणमा संलग्न नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ परे लगत्तै नेता रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ

सम्बन्धित समाचार : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

बिहीबार पक्राउ परेका मियाँ र रिजाल दुवै जनालाई थप २ दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाएको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस