शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई लगियो म्याद थप गर्न अदालत  « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई लगियो म्याद थप गर्न अदालत 


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई म्याद थप गर्न आज अदालत लगिएको छ।

म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा अहिले आरोपीहरू र मिसिल लगिएको प्रहरीले जनाएको छ । 

सरकारी वकिलको कार्यालयबाट उनीहरूलाई काठमाडौँ जिल्ला अदालत लगिएको छ।

प्रहरीले यो प्रकरणको अनुसन्धान प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ। 

Tags :
प्रतिक्रिया दिनुहोस