राष्ट्रपति र उपराष्ट्रपति खोपाको देउता जस्तो बस्न मिल्दैन : सांसद सुवाल
काठमाडौँ । सांसद प्रेम सुवालले राष्ट्रपति र उपराष्ट्रपतिले खोपाको मूर्ति जस्तो मौन बस्न नमिल्ने बताएका छन् । आज आइतबार प्रतिनिधि सभामा उनले राष्ट्रपति र उपराष्ट्रपति चुप लागेर बस्न नमिल्ने भन्दै...