ग्यास सिलिण्डर घटनाको विषय उठ्यो संसदमा « प्रशासन
Logo २८ असार २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ग्यास सिलिण्डर घटनाको विषय उठ्यो संसदमा


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । पछिल्लो समय एलपी (खाना पकाउने) ग्यास सिलिण्डर विस्फोट हुने घटना बढेको विषयमा संसदमा कुरा उठेको छ।

बुधबार भएको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले यो घटना न्यूनीकरण गर्न माग गरे।

उनले भने, ‘खाना पकाउने ग्यास पड्केर तीन वर्षयता १० जनाको मृत्यु र ४५ जना घाइते भएको समाचार प्रकाशित भयो, यस कारण जलविद्युत पर्याप्त उत्पादन गरी व्यापार घाटा खर्बौँ हुने खाना पकाउने प्रतिस्थापन गर्नु जरुरी छ।’

‘काल’ बन्दै ग्यास सिलिन्डर, सरकारसँग छैनन् अनुगमन गर्ने प्राविधिक !

गत बुधबार राति बुद्धनगरस्थित निवासमा सांसद चन्द्र भण्डारी ग्यास सिलिण्डर लिक हुँदा आमा हरिकला भण्डारीको निधन भएको थियो। कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा सांसद भण्डारीकी आमा हरिकलाको निधन भयो। यहाँ उपचार सम्भव नभएपछि सांसद भण्डारीलाई भारतमा लगेर उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस