धनीको सूची प्रकाशित गरौँ : प्रेम सुवाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धनीको सूची प्रकाशित गरौँ : प्रेम सुवाल


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पत्ति हुने मान्छेहरुको नाम सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा सांसद सुवालले धनी मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

उमेर भएका मान्छेहरुलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सीपमूलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस