प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई १५ हजार जरिवानासहित दण्डित गरेको छ । सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम...