जुम्लामा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जुम्लामा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । जुम्लाको स्थानीय तहमा पहिलोपल्ट महिला प्रमुख प्रशासकीय अधिकृतको रूपमा देवकी रावतले जिम्मेवारी सम्हालेकी छिन् । 

जिल्लाको गुठिचौर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा रावतले जिम्मेवारी सम्हालेकी हुन्। 

जुम्लामा १ चन्दननाथ नगरपालिकासहित ७ गाउँपालिका छन्। जसमध्ये देवकी जुम्लाका स्थानीय तहमै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बनेकी छिन्। 

रावत यसअघि जुम्लाको प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिइन्। 

Tags :
प्रतिक्रिया दिनुहोस