गठबन्धनमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । नेपालको निवासमै पुगेर उनले सो प्रस्ताव गरेका हुन् । बालुवाटारमा...