गृहमन्त्री लामिछानेको सचिवालय संयोजकमा दीपक बोहरा नियुक्त
काठमाडौँ । नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सचिवालय संयोजकमा दीपक बोहरा नियुक्त भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रहेका बोहरालाई गृहमन्त्री लामिछानेले बिहीबार सचिवालयको संयोजकमा नियुक्त गरेका...