२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतको गृहमन्त्रीमा भारतीय मूलकी ब्रेवरम्यान नियुक्त

अ+ अ-

बेलायत । बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रसले क्याबिनेटका सदस्यहरू नियुक्त गरेकी छिन् । यसमा भारतीय मूलकी सुएला ब्रेवरम्यानलाई सामेल गरिएको छ ।

उनले गृहमन्त्रीको पद सम्हाल्नेछिन् । यसअघि बोरिस जोनसनको सरकारमा पनि भारतीय मूलकी प्रीति पटेलले गृह मन्त्रालय सम्हालेकी थिइन् ।

ट्रसले आफ्नो नजिकको साथी क्वाजी क्वारटेंगलाई अर्थमन्त्री बनाएकी छन् । यसअघि उनले वाणिज्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । त्यस्तै ट्रसले उनको लामो समयको सहयोगी रहेका थेरेस कोफेलाई देशको स्वास्थ्य मन्त्री नियुक्त गरेकी छन् ।

उनले उप-प्रधानमन्त्रीको पद पनि सम्हाल्ने छिन् । विदेश मन्त्रालयको जिम्मेवारी जेम्स क्लेवर्लीलाई दिइएको छ ।