गृहमन्त्री लामिछानेको सचिवालय संयोजकमा दीपक बोहरा नियुक्त « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गृहमन्त्री लामिछानेको सचिवालय संयोजकमा दीपक बोहरा नियुक्त


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सचिवालय संयोजकमा दीपक बोहरा नियुक्त भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रहेका बोहरालाई गृहमन्त्री लामिछानेले बिहीबार सचिवालयको संयोजकमा नियुक्त गरेका हुन्।

सचिवालयको संयोजक बोहोरा र गृहमन्त्री लामिछानेले ‘सिँधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रममा पनि सहकार्य गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस