नेपालका लागि अमेरिकी राजदूतमा थम्प्सन नियुक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालका लागि अमेरिकी राजदूतमा थम्प्सन नियुक्त


१५ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेपालका लागि आगामी अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरे ।

उनी र्यान्डी बेरीको स्थानमा आउन लागेका हुन् । काठमाडौँ स्थित अमेरिकी दूतावासका अनुसार नव नियुक्त राजदुत थम्प्सन केही दिनमा काठमाडौँ आउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस