खेलकुद विभागको प्रमुखमा ध्रुवविक्रम मल्ल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

खेलकुद विभागको प्रमुखमा ध्रुवविक्रम मल्ल


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । राप्रपाले खेलकुद विभाग प्रमुख तोकेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले ध्रुवविक्रम मल्ललाई खेलकुद विभाग प्रमुख बनाएका हुन्। मल्ल धादिङका हुन्।

कराँतेका अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका मल्ललाई खेलकुद विभाग प्रमुख बनाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

मल्ल लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशील छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस