साईप्रसका लागि गैरआवासीय नेपाली राजदूत पदमा कान्ता रिजाल नियुक्त « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

साईप्रसका लागि गैरआवासीय नेपाली राजदूत पदमा कान्ता रिजाल नियुक्त


३ पुस २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साईप्रसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् । 

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता  सागर आचार्यले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस