दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. प्याकुरेल नियुक्त « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. प्याकुरेल नियुक्त


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा. डा. ज्योति प्याकुरेल भण्डारी नियुक्त भएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रा. डा. प्याकुरेललाई राजदूत नियुक्त गरेकी हुन् ।

हेर्नुस् विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस