नेपालमा स्मार्ट सार्वजनिक प्रशासनतर्फका अवरोधहरू: एक बहालवालाको अनुभूति
विश्व सन्दर्भमा सार्वजनिक सेवाको समग्र कर्मचारीतन्त्र र यसको मार्गदर्शक सेवाको रूपमा रहेको निजामती सेवालाई सार्वजनिक प्रशासनको मेरुदण्ड, मियो, राजनीतिक कार्यकारी र नागरिकबिचको सेतु, सारथि, स्थायी सरकार आदि उपमा दिने गरिन्छ।...