काठमाडौँ महानगरले भोटेबहाल प्लाजालाई जरिवाना गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोटेबहाल प्लाजालाई जरिवाना गर्ने भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकमा वातावरण समितिका संयोजक रहेका वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले भोटेबहाल प्लाजालाई जरिवाना गर्ने प्रस्ताव...