सडकमा फोहोर फाल्नेलाई १० हजार रुपैयाँ जरिवाना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सडकमा फोहोर फाल्नेलाई १० हजार रुपैयाँ जरिवाना


१८ श्रावण २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर फाल्नेलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

काठमाडौँस्थित न्यूरोडकी अरुणा अमात्यले सडकमा फोहोर फालेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना तिराइएको महानगरले जनाएको छ ।

महानगरले सडक तथा नदीमा फोहोर फाल्न, खुल्ला स्थानमा आगो बाल्न, ४० माइक्रोनभन्दा कमको प्लास्टिक प्रयोग गर्न निषेध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस