काठमाडौँ महानगरले तिरायो सडकमा फोहोर फाल्नेलाई १२ हजार जरिवाना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरले तिरायो सडकमा फोहोर फाल्नेलाई १२ हजार जरिवाना


९ चैत्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवाना तिराएको छ ।

महानगरले सार्वजनिक स्थानमा फोहोर फालेको भन्दै दुई जनालाई १२ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस