पुनर्बहालीपछि अर्थमन्त्रीको पहिलो निर्णय : निक्षेप बीमा ५ लाखसम्म
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निक्षेप बीमाको सीमा बढाएर ५ लाख पुर्याउने निर्णय गरेका छन् । अर्थमन्त्रीमा पुनर्बहाली भएपछि मन्त्री शर्माले बजेटमा उल्लेख भएअनुसार निक्षेप बीमाको विद्यमान सीमा ३ लाखबाट...